कानूनी उपचारको लागी उच्च अदालत जानेको संख्यामा वृद्धि
विराटनगर । उच्च अदालत विराटनगरमा कानूनी उपचारको लागी पिडित वनेर न्यायालयमा जानेको संख्याम वृद्धि भएको छ।
उच्च अदालत विराटनगरमाआर्थिक वर्ष २०८०/२०८१ मा मात्र ४८९३ जनाले मुद्धा दर्ता गराएका थिए भने आर्थिक वर्ष २०७९/२०८० मा मुद्दा फर्छयोट नभई जिम्मेवारी सरेको मुद्दा संख्या २५४४ जम्मा ७४३७ रहेको थियो। यसरी दर्ता भएको जम्मा मुद्दा मध्ये ३२५४ मुद्दा फर्छयोट भएको कुरा उच्च अदालत विराटनगरले बताएको छ। उ...