मिल्स भेटन क्लब रानीले फुटवल खेलाडी उत्पादन गर्ने तर्फ अग्रसर्ता
विराटनगर। फुटवल खेलाडीलाई स्थापित गर्न गठन गरिएको संस्थाहरु क्रमश बन्द भईरहेको अवस्थामा फुटवल खेलाडीहरुलाई अगाडी बढाउने तर्फ विराटनगर रानीमा रहेको मिल्स भेटन क्लब रानीले अग्रसर्ता देखाएको छ।
नेपालमा गणतन्त्र स्थापना हुनु अगाडी विराटनगरमा दर्जनो क्लब थिए उनीहरुले खेलाडीहरु उत्पादन गर्ने फुटवल टुर्नामेन्टमा सहभागिता जनाउदै थिए तर अहिले क्रमश बन्द भएको छ। तर खेलाडीहरुलाई अगाडी बढाउँन मिल्स भेटन क्लब...