सुरक्षाकर्मी तनावमा: पत्रकारिताको आडमा तस्करी धन्धा
विराटनगर । नेपाल-भारतको अन्तर्राष्ट्रिय नाकाको रूपमा विराटनगर जोगबनी प्रवेशद्वारलाई मानिँदै आएको छ ।
उक्त क्षेत्रमा खटिएका सशस्त्र प्रहरी नेपाल प्रहरीले उच्च महत्त्व राख्दै काम गर्दै आएका छन् । यसरी काम गर्दागर्दै आफ्नो मातहतका प्रमुख र केही सञ्चारकर्मीको दबाब र प्रभावमा पर्ने गरेका छन् ।
सुरक्षा उच्च अधिकारीले आफ्नो मातहतका युनिट प्रमुखलाई सीमा क्षेत्रबाट हुने अवैध गतिविधिलाई रोक्नुपर्...