राजदरबार घटना घट्नुका कारण तत्कालीन सरकार बढी जिम्मेवार: लव प्रधान
वर्तमान राजनीतिक अवस्थालाई कसरी हेर्नुहुन्छ ?
- अहिले राजनीतिक अवस्थालाई हेर्दा जनताले आफ्नो निजी सम्पत्तिलाई सदुपयोग गर्न पाएका छैनन् । अहिलेको राजनीति अवस्था हेर्दा राम्ररी काम हुन सकेको छैन । जनताको समस्यामा सुधार भएको छैन । सामन्ती सोच भएकाको हाली मुहाली छ । हामीले राणा शासन किन फाल्यौँ । प्रजातन्त्र किन फाल्यौँ । पञ्चायती व्यवस्था किन फाल्यौँ । बहुदलीय व्यवस्था किन फाल्यौँ । गणतन्त्र क...