आर्थिक बर्ष २०८० ÷८१मा २१ वटा विभिन्न उद्योग विरुद्ध मुद्धा दर्ता

आर्थिक बर्ष २०८० ÷८१मा २१ वटा विभिन्न उद्योग विरुद्ध मुद्धा दर्ता
विराटनगर । देशमा रहेका युवा जनशक्ति नेपालबाट विदेश पलायन भइरहेको अवस्थामा नयाँ उद्योगहरुको स्थापना हुने क्रम जारि रहेको छ । आर्थिक बर्ष २०८० ÷८१ मा २८३ वटा नयाँ खाद्यय उद्योगको स्थापनाका लागी खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय विराटनगरले सिफारिस गरेको छ । आर्थिक बर्ष २०८० ÷८१मा २२० वटा नयाँ खाद्यय तथा दाना उद्योगले अनुज्ञापत्र लिएको ३८८ वटा नविकरण भएको लागी खाध्य प्रविधि तथा गुण नियन्त्रण का...

शहीद गंगालाल फाउण्डेसनको कला -साहित्य कार्यक्रम सम्पन्न

शहीद गंगालाल फाउण्डेसनको कला -साहित्य कार्यक्रम सम्पन्न
काठमाडौ । शहीद गंगालाल फाउण्डेसन नेपालको आयोजनामा कला -साहित्य कार्यक्रम सम्पन्न भयो । उपत्यकाव्यापी अन्तर मावि स्तरीय कविता,निबन्ध,चित्रकला र वतृत्वकला गरी चार विधामा प्रतियोगिता गरेर राजधानीको बाल्मिकी क्याम्पसमा कला -साहित्य कार्यक्रम सम्पन्न भयो । फाउण्डेसनका महासचिवका अनुसार साँस्कृतिक सचेतना,प्रतिभा पहिचान,सामुदायिक सँलग्नता,बौद्धिक विमर्श गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बताएका...

सरकारले आफ्नोलाई फाइदा पुर्याउन सुनको अवैध कारोवार वृद्धि

सरकारले आफ्नोलाई फाइदा पुर्याउन सुनको अवैध कारोवार वृद्धि
विराटनगर। विराटनगर वैधानिक तरिकाले विभिन्न बैंकहरुके आयात गरको सुनको अवस्था के छ यस तर्फ सरोकारवाला निकायको ध्यान जान सकेको छैन। नेपाल सुन चाँदी व्यवसायी महा संघ केन्द्रिय समिति को सिफारिसमा सुन आयात बैंकले सुन व्यवसायीहरुलाई सुन उपलब्ध गराउदै आएको छ। यसरि वैधानिक तरिकाले आयात गरिने सुनको परिमाण कति हुन्छ यस तर्फ अहिले सम्म कसैको ध्यान जान सकेको छैन। सुन चाँदी व्यवसायी महा संघको सिफारिसमा दैनिक १...

राजश्व चुहावट नियन्त्र गर्न एक कदम अगाडी बढेको महानगर अहिले पन्छिदै

राजश्व चुहावट नियन्त्र गर्न एक कदम अगाडी बढेको महानगर अहिले पन्छिदै
विराटनगर। अवैध तरिकाले सामान ओसार पसार गर्ने समूह वा व्यक्तिलाई निरुत्साहित गर्न नविन निकायको उदय भएको छ। सरकारले चोरी पैठारी नियन्त्रण गर्न राजश्व चुहावट नियंत्रण समीती मोरङ सशस्त्र प्रहरी वल राजश्व गस्ती टोली विराटनगर भन्सार कार्यालय राजश्व अनुसन्धान कार्यालय र नेपाल नेपाल प्रहरीलाई परिचालन गरेको थियो। उक्त निकायले चोरी पैठारी कार्यलाई नियंत्रण नगरको भन्दै विराटनगर महानगर पालिका आफै अगाडी आएको ...

व्याज बढी पाउने लोभमा सम्पत्ति दाउमा ; सहकारी बन्द हुने अवस्थामा

व्याज बढी पाउने लोभमा सम्पत्ति दाउमा ; सहकारी बन्द हुने अवस्थामा
विराटनगर। मोरङ जिल्लामा संचालित आधिकांश सहकारीहरु बन्द हुने अवस्थामा पुगेका छन्। बढी व्याज दिने प्रलोभन देखाउदै परिवारहरु नै मिलेर संचालनमा ल्याएका सहकारीहरुमा क्रमश बन्द हुँदै गएका हुन। सहकारीहरुले आ-आफना सेयर सदस्यबाट मात्र निछेप रकम संकलन गरि उनीहरु माथि लगानी लगाउनु पर्नेमा अन्यलाई समेत लगानी गरेको कारण सहकारी नाजुक अवस्थामा पुगेको हो। सरकारी बैंक एवं वितिय बैंकहरुले आफ्ना वचत कर्तालाई बढीमा ...

बचतकर्ताको लगानी सुरक्षित छ– तुलसी सहकारी

बचतकर्ताको लगानी सुरक्षित छ– तुलसी सहकारी
विराटनगर । विराटनगर स्थित तुलसी बहुमुखी सहकारी संस्थाले बचत कर्ताको बचत सुरक्षित रहेकोले ढुक्क संग कारोबार गर्न आग्रह गरेको छ । सहकारीका सञ्चालक समितीका सचिवका अनुसार सम्पुर्ण बचत कर्ताको बचत रमक प्रत्येक दिन ३० जना सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट रकम भुक्तानी गरिरहेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो तपाईंहरुको लगानी सुरक्षित छ । भ्रामक समाचार र हल्लाको पछि बचतकर्ता नलागी र ढुक्क संग कारोब...

सीएनआइ कोशी एक्स्पो अन्तराष्ट्र प्रदर्शनीको अगाडी स्वदेशी उतपादनहरु बिलाएर जाने: कमिकमजोरी लुकाउन समाचार बापत रकम दिने

सीएनआइ कोशी एक्स्पो अन्तराष्ट्र प्रदर्शनीको अगाडी स्वदेशी उतपादनहरु बिलाएर जाने: कमिकमजोरी  लुकाउन समाचार बापत रकम दिने
विराटनगर। नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले आयोजना गर्न लागेको सीएनआइ कोशी एक्स्पो २०२३ लाई प्रभाबकारी बनाउनको लागि परिसंघ द्वारा जारी गरिने प्रायोजित समाचार प्रकाशित गरे बापत भुक्तानी दिने भएको छ। संघका अध्यक्ष भीम घिमिरेले संचारकर्मी संग संछिप्त कुराकानी गर्दै सो कुरा बताउनुभएको हो। संघले माघ १९ देखि २८ गते सम्म अन्तराष्ट्र स्तरको कृषि तथा उद्योगी प्रदर्शनीको आयोजना गर्न गईरहेको छ। स्वदेशी ...

शुभम पावर कम्पनीको आईपीओ आजदेखि आवेदन दिन पाईने

शुभम पावर कम्पनीको आईपीओ आजदेखि आवेदन दिन पाईने
विराटनगर। शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयर (आईपीओ)मा आजदेखि आवेदन दिन पाईने भएको छ। कम्पनीले यस अघि नै आयोजना प्रभावितहरु र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि लागि आईपीओ बिक्री गरी बाँडफाँड गरिसकेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख ८१ हजार ८२२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणला...

सुन आयतमा कडाई गरेको कारण पाँच हजार भन्दा बढी रोजगार विहिन

सुन आयतमा कडाई गरेको कारण पाँच हजार भन्दा बढी रोजगार विहिन
विराटनगर। नेपाल सरकारले सुन र सुनको गहनाहरूलाई बिलासिताको बस्तुको रूपमा व्याख्या गर्दै सुन आयतमा कडाई गरेको कारणले गर्दा सुन आयात हुन् सकेको छैन। करिब दुई महिना देखि मोरङका सुन व्यवसायीहरूले बैधानिक रूपमा सुन आयात गरेका छैन। नेपाल सरकार ले दैनिक १० किलोग्राम सुन आयात गर्नको लागि अनुमति दिएको छ। सोही आधारमा विभिन्न बैङ्कहरूले सुन आयात गरि नेपाल सुनचाँदी व्यवसायी महासंघको सिफारिसमा सुन व्यवसायीहरू...

सुनसरी मोरङ करिडोर क्षेत्रका उद्योगी व्यावास्यीहरु राहतको साँस फेरे

सुनसरी मोरङ करिडोर क्षेत्रका उद्योगी व्यावास्यीहरु राहतको साँस फेरे
विराटनगर। सुनसरी मोरङ करिडोर क्षेत्रका उद्योगी व्यावास्यीहरुको मांग आंशिक रुपमा पुरा भएको छ। केही दिन अगाडि उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ लगायत केही व्यपारी संघ संस्थाहरूले नेपाल राष्ट्र बैङ्क घेराउ गरी उनीहरूले राखेको मांग आंशिक रुपमा पुरा भएको हो । उक्त आन्दोलनबाट सुनसरी मोरङ करिडोर क्षेत्रमा सञ्चालित उद्योग मध्ये ठूला उद्योग एवं उद्योगी घराणाहरुले केह...