विराट गोल्डकप चैत १५ देखि सुरुः आठौँ संस्करण सातौँ जस्तो नहुने

विराट गोल्डकप चैत १५ देखि सुरुः आठौँ संस्करण सातौँ जस्तो नहुने
विराटनगर । ‘हाम्रो सान विराटनगरको पहिचान विराट गोल्डकप’ भन्ने मुल नाराका साथ आठौँ संस्करण विराट गोल्डकफ टुर्नामेन्ट हुन गइरहेको छ । विराट गोल्डकप फुटबल ट्रष्टले विगतमा विराट गोल्डकप फुटबल टुर्नामेन्ट आयोजक समिति गठन गरी आयोजना गर्दै आएकोमा यसपटक ट्रष्ट आफैँले टुर्नामेन्ट सञ्चालन गर्न गइरहेको छ । विराट गोल्डकप फुटबल टुर्नामेन्टमा भारतबाट २ वटा टिम भुटानबाट १ टिम र नेपालबाट विभागीय टिमहरू ७ वटा...

सिमा पारीको माछा विराटनगरमा फालाफाल , प्रहरी मुक्त दर्शक

सिमा पारीको माछा विराटनगरमा फालाफाल , प्रहरी मुक्त दर्शक
विराटनगर । खुल्ला सिमाना भएको कारण सोको फाइदा उठाउदैं माछाको अबैध कारोवार विभिन्न नाका बाट भै रहेको छ । भारतबाट माछा लयउदा केही व्यापारिहरुले भन्सार विन्दुबाट नल्याई चोर बाटोबाट ल्याउने गरेका कारण यहाँको माछा किसान एवम माछा व्यापारिहरु मारमा परेका छन । पछिल्लो समय नोचा मझारे एवम बुधनगर क्षेत्रकाट यहाँको माछा तस्किरी भइरहको स्रोतले बतायो । बुधनगरको ेफडानी र मझारेको जहादाको बाटो भएर माछा तस्करी ...