मानसिक सन्तुलन गुमाएकालाई थाहा छ दरबार घटना घट्दा सरकारमा को-को थियो ?

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा विदेशी फन्डबाट सञ्चालित सञ्चारमाध्यम र आफूलाई बौद्धिक वर्ग बताउने व्यक्तिहरू बरबराउन थालेका छन् । जो आफूलाई बौद्धिक वर्ग बताउँछन् उनीहरूले मानसिक सन्तुलन गुमाइसकेका छन् । हिजो राजालाई गाली गरेर राजनीतिक तावामा रोटी सेकेर खानेहरू अहिले फेरि राजालाई गाली गरेर तावामा रोटी सेके खाइरहेका छन् । २०५८ ज्येष्ठ १९ गते राति राजदरबार घटनापछि राजा बनेका ज्ञानेन...

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित

नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित
विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको तेह्रौ अधिवेशनबाट शालिकग्राम कोइराला अध्यक्षमा निर्वाचित भएका हुन् । यस अगाडी कोइराला नेपाल निजामती संगठनका कार्यवाहक अध्यक्ष समेत रहेका थिए । समितीको उपाध्यक्षमा नरहरी निरौला , महिला उपाध्यक्षमा सुनिता निरौला , सचिव सुरेश कुमार ढुङगेल , सह–सचिव ममता कोइराला ,कोषाध्यक्ष...

सास्थम कलेजमा स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना

सास्थम कलेजमा स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना
विराटनगर, पुष ९ गते । साउथ एसियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज विराटनगरले एक कार्यक्रमको आयोजना गर्दै नव आगन्तुक बिघ्यार्थीहरुलाई स्वागत तथा क्रिसमस कार्यक्रमको आयोजना गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त सास्थम कलेजले बीएचएम र बीबीए तथा मास्टर्स तर्फ एमबीएको अध्यापन गराउँदै आएको कलेजले सो कलेजमा भर्ना भएका बीएचएम र बीबीएका नयाँ विद्यार्थीलाई स्वागत त...

सिमा पारीको माछा विराटनगरमा फालाफाल , प्रहरी मुक्त दर्शक

सिमा पारीको माछा विराटनगरमा फालाफाल , प्रहरी मुक्त दर्शक
विराटनगर । खुल्ला सिमाना भएको कारण सोको फाइदा उठाउदैं माछाको अबैध कारोवार विभिन्न नाका बाट भै रहेको छ । भारतबाट माछा लयउदा केही व्यापारिहरुले भन्सार विन्दुबाट नल्याई चोर बाटोबाट ल्याउने गरेका कारण यहाँको माछा किसान एवम माछा व्यापारिहरु मारमा परेका छन । पछिल्लो समय नोचा मझारे एवम बुधनगर क्षेत्रकाट यहाँको माछा तस्किरी भइरहको स्रोतले बतायो । बुधनगरको ेफडानी र मझारेको जहादाको बाटो भएर माछा तस्करी ...

राजश्व चुहावट नियन्त्र गर्न एक कदम अगाडी बढेको महानगर अहिले पन्छिदै

राजश्व चुहावट नियन्त्र गर्न एक कदम अगाडी बढेको महानगर अहिले पन्छिदै
विराटनगर। अवैध तरिकाले सामान ओसार पसार गर्ने समूह वा व्यक्तिलाई निरुत्साहित गर्न नविन निकायको उदय भएको छ। सरकारले चोरी पैठारी नियन्त्रण गर्न राजश्व चुहावट नियंत्रण समीती मोरङ सशस्त्र प्रहरी वल राजश्व गस्ती टोली विराटनगर भन्सार कार्यालय राजश्व अनुसन्धान कार्यालय र नेपाल नेपाल प्रहरीलाई परिचालन गरेको थियो। उक्त निकायले चोरी पैठारी कार्यलाई नियंत्रण नगरको भन्दै विराटनगर महानगर पालिका आफै अगाडी आएको ...

देवानगञ्ज गाउँपालिकामा व्यापक भ्रष्टाचार

देवानगञ्ज गाउँपालिकामा व्यापक भ्रष्टाचार
देवानगञ्ज । देवानगञ्ज गाउँपालीकामा निमार्ण भइरहेकोे सडकमा व्यापक भ्रष्टाचार भएपछि स्थानियहरुले विरोध गरेका छन् । श्री पण्डित भगवती निमार्ण कम्पनीले देवानगञ्ज गाउँपालिका वडा नम्बर ६ मा तिन करोड लागतमा निर्माणधिन सडकमा गुणस्तरहिन काम गरेपछी स्थानियहरुले विरोध गरेका हुन् । निर्माणाधिन सडकमा पुनः सडककै माटो काटेर हाले पछि जनताको आखाँमा छारौ हाल्ने काम गरेको स्थानियहरुले बताएका छन् । तिन करोड, दुइ लाख...

विदेशबाटै मतदान गर्ने व्यवस्था हुन्छ : प्रधानमन्त्री दाहाल

विदेशबाटै मतदान गर्ने व्यवस्था हुन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन्। नेकपा (माओवादी केन्द्र) प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट लाखौं प्रवासी नेपाली लाभान्वित हुने र मताधिकारबाट बञ्चित हुनुनपर्ने बताएका हुन्। उनले विदेशमा रहेका नेपालीले पठाएको विप्रेषणबाट विदेशी मुद्राको सञ्चितिमा उत्साह ...

सुर्तीजन्य बस्तुमा भोलिबाट प्रतिबन्ध : महानगर आर्थिक संकटमा पर्ने

सुर्तीजन्य बस्तुमा भोलिबाट प्रतिबन्ध : महानगर आर्थिक संकटमा पर्ने
विराटनगर। विराटनगर महानगर पालिकाले २०८० बैशाख १ गते देखि सार्वजनिक स्थलमा सुर्ती एवं सुर्तीजन्य बस्तु बिक्रि वितरण एवं प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ। महानगर पालिकाले संचार माध्यममा सुचना प्रकासित गर्ने सार्वजनिक स्थानमा होडिंग बोर्ड राख्ने काम सम्पन्न छ भने माइकिङ्ग समेत गर्दै आएको छ । सार्वजनिक स्थल विद्यालय मठमन्दिर कार्यालय अस्पतालको १ किलो मिटर वरपर सुर्तीजन्य बस्तु बिक्रि बितरण गर्न नपाइन...

नव निर्वाचित राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको शपथ लिने

नव निर्वाचित राष्ट्रपति पौडेलले आज पद तथा गोपनीयताको शपथ लिने
काठमाडौं। नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा दिउँसो १ बजे पौडेलले कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष राष्ट्रपति पदको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ। नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । तर,हाल प...

राष्ट्रपतिमा नेपाली कांग्रेसका पौडेल निर्वाचित

राष्ट्रपतिमा नेपाली कांग्रेसका पौडेल निर्वाचित
काठमाडौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । उनले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेलले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष...