कोशी अस्पतालको अवस्था दिन प्रति दिन खस्किदै:थाई चिकित्सक निजि अस्पताल तर्फ केन्द्रित
विराटनगर। कोशी अस्पताल विराटनगर ले चिकित्सा क्षेत्रमा एम.डी. गरेका विद्यार्थीलाई व्यवहारिक ज्ञान दिदै आएको छ।
विभिन्न सेवा तर्फ एम.डी. गरेका विद्यार्थीलाई व्यवहारिक ज्ञान दिंदा अनुगम एवं प्रशिक्षण दिने उदेश्यले अस्पतालमा कार्यरत केहि चिकित्सकहरुलाई सह-प्रध्यापकमा बढवा गरेर कामको जिमेवारी दिएको छ।
अस्पतालका पुर्व मेसु समेत रहनु भएका डाक्टर योग्यराज खरेल लाई अर्थोपेटिक सर्जनलाई पनि यस बिषयमा एम.डी...