निर्वाचनले लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको छ : प्रमुख आयुक्त

निर्वाचनले लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको छ : प्रमुख आयुक्त
दोलखा। निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताएका छन्। गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रमको आइतबार बागमती प्रदेशको दोलखामा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उनले समीक्षाका आधारमा आगामी दिनमा निर्वाचनलाई कसरी थप व्यवस्थित गराउन सकिन्छ भन्ने मार्ग...

श्रम स्वीकृति बिराटनगर र जनकपुरबाट पनि लिन सकिने

श्रम स्वीकृति बिराटनगर र जनकपुरबाट पनि लिन सकिने
विराटनगर। बिराटनगर र जनकपुरबाट आइतबार देखि श्रम स्वीकृति लिन सकिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले गत पुस ११ गते गरेको निणर्य कार्यान्वयन गर्ने क्रममा भोलि आइतबार देखि उपरोक्त स्थानबाटै श्रम स्वीकृत लिन सकिने भएको हो । यस अघि काठमाडौं र उपत्यकाबाहिर पोखरा र भैरहवाबाट मात्रै यस्तो सेवा लिन सकिने व्यवस्था थियो। प्रचण्ड नेतृत्व सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले नागरिकहरूलाई प्रदान...

वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार:अध्यक्ष नेपाल

वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार:अध्यक्ष नेपाल
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम लोकतान्त्रिक गठबन्धन टुट्नुमा नेपाली कांग्रेस जिम्मेवार रहेको बताएका छन्। पार्टी निकट नेवा राष्ट्रिय सङ्घको शनिबार राजधानीमा आयोजित अधिवेशनको उद्घाटनका क्रममा अध्यक्ष नेपालले नयाँ सरकार गठनका लागि नेतृत्वको विषयमा कांग्रेसले विगतको समझदारीबाट पछि हटेका कारण नयाँ परिस्थिति विकास भएको बताए। संवैधानिक तथा राजकीय ...

समय आएपछि सरकारका विषयमा आवश्यक निर्णय गर्ने:नेपाल

समय आएपछि सरकारका विषयमा आवश्यक निर्णय गर्ने:नेपाल
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समय आएपछि सरकारका विषयमा आवश्यक निर्णय गर्ने बताएका छन्। शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै विश्वासको मत लिने दिनसम्म आवश्यक निर्णय गर्ने बताएका हुन्। उनले प्रधानमन्त्री प्रचण्डसँग पनि यस विषयमा कुराकानी भएको तर सरकारको कार्यक्रम कस्तो आउँछ भन्ने हेर्न बाँकी रहे...

देउवा र यादवबीच भेटवार्ता

देउवा र यादवबीच भेटवार्ता
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ। बिहीबार उनीहरू धुम्बाराहीस्थित देउवा निवासमा भेटवार्ता गरेका हुन्। दुई नेताबीच समसमायिक विषयमा छलफल भएको छ। तत्कालीन पाँच दलीय गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग गठबन्धन गरेर प्रधानमन्त्री बनेपछि देउवा धुम्बाराहीमा सरेका थिए। एमाले नेतृत्वको गठबन्धनमा य...