मोरङमा जनशक्तिको अभाबले गर्दा ट्राफिक व्‍यवस्‍थापनमा ठुलो समस्या

मोरङमा जनशक्तिको अभाबले गर्दा ट्राफिक व्‍यवस्‍थापनमा ठुलो समस्या
विराटनगर।मोरङमा सवारी दुर्घटना न्युनिकरण र ट्राफिक व्‍यवस्‍थापनको लगी चाहिने जनशक्तिको अभाबले गर्दा ट्राफिक व्‍यवस्‍थापनमा ठुलो समस्या हुन गरको छ। जिल्ला ट्राफिक कार्यलय मोरङमा विभिन्ना तहमा ट्राफिक अधिकृत एवं अन्य सकल दर्जाका ट्राफिकहरु कार्यरत रहेको र उक्ता जनशक्ति निकै कम भएको हुँदा यातायात व्यावस्थापनमा ठुलो समस्या आएको हो । अहिले मोरङमा विराटनगर रानी जोगबनी क्षेत्र एकिकृत भन्सार कार्यालय वि...

मोरङमा साथीको घरमा पाहुना आएका एक जना युवकको मृत्यु

मोरङमा साथीको घरमा पाहुना आएका एक जना युवकको मृत्यु
विराटनगर। मोरङमा साथीको घरमा पाहुना आएका एक जना युवकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ स्थित साथी अनोज चौधरीको घरमा पाहुना आएका युवकको सोमबार राती मृत्यु भएको हो। विराटनगर–१३ का २१ वर्षीय शौरव यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव अचानक बेहोस भएपछि उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले राति ८ बजेतिर मृत घोषित गरेको प्रहरीले ...