सशस्त्र प्रहरीले सहजीकरण नगर्दा राजस्व कम
विराटनगर । नेपाल-भारत जोगबनी अन्तर्राष्ट्रिय नाका मानिने गरेको छ ।
यो नाकाबाट दैनिक २ हजारभन्दा बढी नेपालीहरू जोगबनी गएर सामान ल्याउने गरेका छन् । उक्त नेपालीहरूमध्ये केहीले व्यापारिक प्रयोजनको लागि सामान समेत ल्याउने गरेका छन् ।
उक्त नाकाबाट खाद्यान्न सामानदेखि कपडासमेत ल्याउने गरिएको छ । उक्त क्षेत्रमा खटिनुहुने APF टोलीले सामान ल्याउनेलाई रोकेर भन्सार कटाउनेतर्फ सहजीकरण गर्नुपर्नेमा सहजीकरण...