आर्थिक बर्ष २०८० ÷८१मा २१ वटा विभिन्न उद्योग विरुद्ध मुद्धा दर्ता
विराटनगर ।
देशमा रहेका युवा जनशक्ति नेपालबाट विदेश पलायन भइरहेको अवस्थामा नयाँ उद्योगहरुको स्थापना हुने क्रम जारि रहेको छ । आर्थिक बर्ष २०८० ÷८१ मा २८३ वटा नयाँ खाद्यय उद्योगको स्थापनाका लागी खाध्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय विराटनगरले सिफारिस गरेको छ । आर्थिक बर्ष २०८० ÷८१मा २२० वटा नयाँ खाद्यय तथा दाना उद्योगले अनुज्ञापत्र लिएको ३८८ वटा नविकरण भएको लागी खाध्य प्रविधि तथा गुण नियन्त्रण का...