सुनसरी मोरङ करिडोर क्षेत्रका उद्योगी व्यावास्यीहरु राहतको साँस फेरे
विराटनगर। सुनसरी मोरङ करिडोर क्षेत्रका उद्योगी व्यावास्यीहरुको मांग आंशिक रुपमा पुरा भएको छ। केही दिन अगाडि उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ लगायत केही व्यपारी संघ संस्थाहरूले नेपाल राष्ट्र बैङ्क घेराउ गरी उनीहरूले राखेको मांग आंशिक रुपमा पुरा भएको हो ।
उक्त आन्दोलनबाट सुनसरी मोरङ करिडोर क्षेत्रमा सञ्चालित उद्योग मध्ये ठूला उद्योग एवं उद्योगी घराणाहरुले केह...