सुडानमा युद्धविरामको अवधि लम्बिए

सुडानमा युद्धविरामको अवधि लम्बिए
खार्तुम। सुडानमा युद्धविरामको अवधि लम्बिएको भए पनि सङ्घर्ष रोकिएको छैन। सुडानी सशस्त्र बल (एसएएफ) र विपक्षी र्‍यापिड सपोर्ट फोर्सेस (एसआरएफ) अर्को ७२ घण्टा युद्धविराम गर्न सहमति भए पनि राजधानी खार्तुम र डार्फरमा हवाई हमलाका साथै लुटपाट जारी छ। साउदी अरब र अमेरिकाको दबाबमा द्वन्द्वरत दुवै पक्षले युद्धविराम गर्न सहमति जनाए पनि युद्ध भड्केकामा अन्तरराष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेको छ। उक्त समुद...

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या दिनप्रतिदिन बढ्दै

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या दिनप्रतिदिन बढ्दै
नयाँ दिल्ली। भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ। पछिल्‍लो २४ घन्टामा मात्रै कोरोनाबाट २९ जनाले ज्‍यान गुमाएका छन्। सोही समयमा ११ हजार बढि मानिसमा संक्रमण पुष्टि भएको छ। मृत्यु हुनेमा सबैभन्दा केरला राज्यका हुन्। यहाँ कोरोनाबाट ९ जनाको मृत्‍यु भएको हो। भारतमा दैनिक संक्रमण दर ५.०१ प्रतिशत पुगेको छ। पछिल्लो २४ घन्टामा दिल्लीमा मात्रै १५२७ जनामा संक्रमण पुष्टि भएको छ भने दुईजनाको मृत्यु ...

आक्रमणकारीले गोली प्रहार गर्दा १० जनाको मृत्यु

आक्रमणकारीले गोली प्रहार गर्दा १० जनाको मृत्यु
न्यूयोर्क। संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा सन्दिग्ध आक्रमणकारीले गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ। क्यालिफोर्नियास्थित लस एन्जलिसनजिकै एउटा व्यापारिक भवनको‌ परिसरमा स्थानीय समयानुसार शनिबार राति १०:२० गोली हानिएको थियो। लुनार नयाँ वर्षका अवसरमा आयोजना भएको मेलामा अन्धाधुन्ध गोली हानिएको प्रहरीले जनाएको छ। प्रहरीले कति जना घाइते भएका छन् भन्ने उल्लेख गरेको छैन।;;

छ वर्षीय बालकले शिक्षिकालाई गोली हाने

छ वर्षीय बालकले शिक्षिकालाई गोली हाने
वासिङटन डिसी। अमेरिकाको भर्जिनियामा राज्यमा एक छ वर्षीय बालकले आफ्नी शिक्षिकालाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा पहिलो कक्षाका बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएका स्थानीय प्रहरीले जनाएको छ । न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी स्कूलकी ३० वर्षकी शिक्षिका गोली लागेर मरणासन्न भएकी छन् । उनको ज्य...

बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु

बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु
कम्पाला। उत्तरी युगाण्डाको ओयाम जिल्लामा बस र ट्रक ठोक्किँदा १६ जनाको मृत्यु भएको छ। राजधानी कम्पालाबाट गुलु जाँदै गरेको बस आदेबे व्यापार केन्द्रमा रोकिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। घटना लगत्तै प्रहरी र सर्वसाधारण घटनास्थल पुग्दा ११ जनाको मृत्यु भएको पाइएको थियो भने अन्य चार जनाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनाको कारण बारे भने अनुसन्धान जारी छ। पछिल्लो समय यहाँ सव...

काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा १० जनाको मृत्यु

काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा १० जनाको मृत्यु
काश्मिर। भारत प्रशासित काश्मिरको दक्षिणी क्षेत्रमा भएको हिंसात्मक घटनामा छ दिनको अवधिमा १० जनाको मृत्यु भएको छ। काश्मिरको दक्षिणी क्षेत्र हिन्दू बहुल क्षेत्र हो। यहाँ पश्चिमी क्षेत्रको तुलनामा कम हिंसात्मक घटना हुने स्थानका रूपमा लिने गरिन्छ। मुस्लिम बाहुल्य हिमालय क्षेत्रका विद्रोही समूहहरूले दशकौंदेखि आफ्नो स्वतन्त्रता वा पाकिस्तानमा विलयका लागि लडेका छन्, जसले विभाजित क्षेत्रको सानो भागलाई निय...

युक्रेनको राजधानीमा हवाइ हमला

युक्रेनको राजधानीमा हवाइ हमला
किभ। युक्रेनको राजधानी किभमा आइतबार राति रुसी सेनाले हवाइ हमला गरेका छन्। शहरका विभिन्न जिल्लामा विस्फोट भएको स्थानीय अधिकारीहरूले बताएका छन्। किभमा सैन्य प्रशासनले जनाएअनुसार एयर डिफेन्सले ३२ वटै हवाइ आक्रमणहरूलाई निस्तेज गरेको बताएको छ। हवाइ अवरोधका भग्नावशेषले केन्द्रीय शेभचेन्किभ्स्की जिल्लामा एउटा निजी कारलाई सामान्य क्षति पुगेको छ भने स्थानीय सबवेको सञ्चालनमा बाधा पुगेको छ। यसैगरी किभ क्षे...