देवानगञ्ज गाउँपालीकामा निमार्ण भइरहेकोे सडकमा व्यापक अन्यमितता

देवानगञ्ज गाउँपालीकामा निमार्ण भइरहेकोे सडकमा व्यापक अन्यमितता
देवानगञ्ज । देवानगञ्ज गाउँपालीकामा निमार्ण भइरहेकोे सडकमा व्यापक अन्यमितता भएको भन्दै स्थानियहरुले विरोध गरेका छन् । त्रिपाल आई बुइल्डर्स प्रा लि कोटेश्वर ३२ काठमाडौँ निमार्ण कम्पनीले देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ मा १ करोड भन्दा लागतमा निर्माणधिन सडकमा गुणस्तरहिन काम गरेको भन्दै स्थानियहरुले विरोध गरेका हुन् । निर्माणाधिन सडकमा स्टिमेट अनुसार माटो र ग्राभेल नहाली कन बेस गर्न थाले पछि स्थानियह...

बिराट गोल्ड कप फुटवल प्रतियोगितामा ८७ लाख घाटा किन ?

बिराट गोल्ड कप फुटवल प्रतियोगितामा ८७  लाख घाटा किन ?
विराटनगर। बिराट गोल्ड कप फुटवल प्रतियोगितामा ८७ लाख घाटा लागेको छ। गत २०७९ साल चैत ९ गते देखि १६ गते सम्म विराटनगरको सहिद मैदानमा संचालन भएको बिराट गोल्ड कप फुटवल प्रतियोगिताको हिसाबकिताब सार्वजनिक भएको छ। बिराट गोल्ड कप प्रतियोगिता आयोजक समिति कासंयोजक नागेश कोइरालाबाट आयोजित पत्रकार सम्मेलनमा गोल्ड कप संचालनमा गोल्ड कप संचालन समितिका सह संयोजक शुभाशिस कोइरालाले ८७ लाख दिने गरि आम्दानी देखाएको ह...

मिशन पत्रकारिताको आवश्कता छैन : मुख्यमन्त्री कार्की

मिशन पत्रकारिताको आवश्कता छैन : मुख्यमन्त्री कार्की
विराटनगर। नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले १ दिने प्रादेशिक मिडिया सम्म्मेलनको आयोजना गरेको छ। कोशी प्रदेशका महासंघका अध्यक्ष र सचिवलाई अनिवार्य उपस्थिति हुने गरि आयोजना गरेको सो मिडिया सम्मेलनलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सम्बोधन गर्नु भएको थियो। उक्त अवसरमा मुख्यमन्त्री कार्कीले नेपालका हरेक राजनीति आन्दोलनहरुमा मिशन पत्रकारिता को कारणले सफल भएको हो भन्नु भयो। अहिले एउ...

नागरिकता विध्येयक कार्यान्वयन गर्न जनमत पार्टीको माग

नागरिकता विध्येयक कार्यान्वयन गर्न जनमत पार्टीको माग
सर्लाही। भर्खरै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विध्येयक तत्काल कार्यान्वयन गर्न जनमत पार्टी सर्लाहीले माग गरेको छ । सो पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादवले नागरिकता विध्येयक तत्काल कार्यान्वयन गर्न माग गर्दै कार्यान्वय नगरिए आफूहरु चरणबद्ध संघर्षमा उत्रन बाध्य हुने विज्ञप्ती मार्फत चेतावनी दिएका छन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘नागरीकता विध्येयक शिघ्र कार्यान्वयन गर्न ...

चन्द्रनगर गाउँपालिकामा ढुङ्गामुढा, आगजनी गर्नेलाई कार्वाही गर्न माग

चन्द्रनगर गाउँपालिकामा ढुङ्गामुढा, आगजनी गर्नेलाई कार्वाही गर्न माग
सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ढुङ्गामुढा, आगजनी र गाउँपालिका अध्यक्ष राजकुुमार महतोको निजि निवासमा ढुङ्गामुढा भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. २ मा रहेको चन्द्रनगर पोलिटेक्निक ईन्स्टिच्युटका विद्यार्थीहरुले चन्द्रनगर गाँउ कार्यपालिकाको कार्यालयको सार्वजनिक सम्पति माथि ढुङ्गामुढा, आगजनी गरिे क्षति पुर्याएको तथा कार्यालय सहयोगी माथि हातपात गरी कार्यालय भित्र थुनी ताल्चा लगाएको भन्द...

पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु १२ घाइते

पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु १२ घाइते
तानसेन। पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ घाइते जना घाइते भएका छन्। रुपन्देहीको सालझण्डीबाट अर्घाखाचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा आज बेलुका ५ बजे दुर्घटना भएको हो। दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएका वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए। घाइतेहरूलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्ध...

ग्रेस एजुकेशनको शैक्षिक यात्रा : भोली विराटनगरमा हुने

ग्रेस एजुकेशनको शैक्षिक यात्रा : भोली विराटनगरमा हुने
विराटनगर । ग्रेस इन्टरनेशनल एजुकेशनको शैक्षिक यात्रा भोली विहान ८ बजे विराटनगरमा हुने भएको छ । कोशी प्रदेशको विर्तामोड र दमक पछाडी गे्रस इन्टरनेशनल एजुकेशनले आफ्नो शैक्षिक यात्रा भोली विहान ८ बजे वरगाछि स्थित इन्द्रेणी पाटि प्यालेसमा गर्ने भएको हो । विदेश अध्ययनमा जान चाहने विर्थीहरुलाई अवसर, योजना, र भविष्यका बारेमा पुर्व जानकारी दिने उदेश्यले गे्रसले शैक्षिक यात्रा गरिरहेको छ । शैक्षिक यात्राका...

युवापुस्तालाई देश र संस्कृतीलाई बुझ्न झण्डाको महत्व प्रत्यक्ष आँखाले हेर्नुपर्ने : अभियन्ता बस्नेत

युवापुस्तालाई देश र संस्कृतीलाई बुझ्न झण्डाको महत्व प्रत्यक्ष आँखाले हेर्नुपर्ने : अभियन्ता बस्नेत
सुनसरी। बढ्दो सामाजिक संजाल को प्रयोग र तेसबाट हाम्रो समाजमा दुरगामी असर परि रहेको छ। अहिले का नानी बाबु युवा पुस्ताहरुलाई आफ्नो देश र संस्कृत लाई बुझ्न पनि झण्डाको महत्व र तेसलाई प्रत्यक्ष रुपमा आँखा ले हेर्नु पर्ने र देखाउनु पर्ने भएको छ। सो कुरा सुनसरी दुहबी नगर पालिका वडा नम्बर ४ निवासी युवा अभियन्ता सुजित बस्नेतले बताउनुभयो। नेपालको राष्ट्रिय झण्डा वितरण गरि लगाउनको लागी प्रेरित गर्ने र सौन...

सरकारी गाडीमा कुकुर घुमाउदै – वडा अध्यक्षको कुरा शंकास्पद

सरकारी गाडीमा कुकुर घुमाउदै – वडा अध्यक्षको कुरा शंकास्पद
देवानगञ्ज। देवानगञ्ज गाउँपालिकाले आफ्ना वडा अध्यक्षलाई उपलब्ध गराएको सवारी साधनको व्यापक दुरुपयोग हुने गरेको छ। गाउँपालिका प्रवक्ता समेत रहनु भएका देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनिल कुमार भगतले आफुलाई दिएको मोटर साइकल आफ्ना छोरालाई प्रयोग गर्न दिएका छन्। वहाँलाई उपलब्ध गराएको को १ ब १३२८ नम्बरको मोटर साइकल अगाडी पट्टी कुकुर राखेर वहाको परिवारले कार्य पालिका हुदै बजार घुमाए पछि घ...

बिराट गोल्ड कपको हिसाब सार्वजनिक हुने : कोशी प्रदेश सरकार भनिएको रकम दिन आनाकानी

बिराट गोल्ड कपको हिसाब सार्वजनिक हुने : कोशी प्रदेश सरकार भनिएको रकम दिन आनाकानी
विराटनगर। बिराट गोल्ड कप फुटबल टुर्नामेन्ट गर्न को लागि तत्कालिन प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय द्वारा दिने भनिएको रकम अहिले सम्म उपलब्ध गराउन सकेको छैन। प्रदेश खेलकुद बोर्डले गोल्ड कप संचालनको लागि १० लाख भन्दा बढी रकम दिने निर्णय गरेकोमा उक्त रकम उपलब्ध नगराउदा बोर्डको नियत नै साफा नभएको आरोप बिराट गोल्ड कप फुटबल ट्रष्टका पदाधिकारीले लगाउन थालेका छन्। अहिलेको कोशी प्रदेश सरकारले उपलब्ध ...