सुनको कमिसन पाउनेमा प्रतिवेदक आसाबादी
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा प्रहरी प्रमुखको रुपमा दिपक पोखरेल आउनु भएपछी केही पूर्व-प्रहरीहरुको अनुहारमा चमक देखीन थालेको छ
दिपक पोखरेल मोरङको प्रहरी नायव उपरिक्षक हुदा मोरङ प्रहरीले मोरङको निमुवाको बाटोबाट विराटनगर तर्फ ल्याउँदै गरेको ८ किलो सुन, ऱ सुन ल्याउन मानिस सहित नियंत्रणमा लिएको थियो। उक्त सुन बरामद गरिए पछि सुराकी या ४/५ जना र प्रतिवेदकमा ५० भन्दा बढी प्रहरीको नाम उल्लेख ग...