गोल्डेनमा ८४ को मृत्यु: गोल्डेन अस्पतालमा निःशुल्क सेवा लिनेको सङ्ख्यामा कमी
विराटनगर । विराटनगरमा रहेको गोल्डेन अस्पतालले स्वास्थ्यतर्फ निकै फड्को मार्दै आएको छ ।
१०० बेडको अस्पतालमा उपचार गर्न आई अस्पतालमा भर्ना भई सेवा लिने सेवाग्राहीको चार हजार तीन सय पन्ध्र पुगेको छ ।
२०८० श्रावणदेखि २०८१ वैशाखसम्म उक्त सङ्ख्या पुगेको हो ।
अस्पतालको ओ.पी.डी. मा आई उपचार गराउने बिरामीको सङ्ख्या २३ हजार १ सय २६ पुगेको र इमरजेन्सीमा आई उपचार गराउनेको सङ्ख्या पनि कम छैन यसलाई हेर्दा ...