बर्जु गाउँपालिकाद्वारा बिउ वितरण
विराटनगर । सङ्घीय सरकारको कार्यक्रम अन्तर्गतको रकमबाट बर्जु गाउँपालिका सुनसरीले धानको बिउ खरिद गरी कृषकलाई वितरण गर्दै आएको छ ।
यसरी कृषकलाई वितरण गरिने धानको बिउ ५० प्रतिशत कृषकलाई अनुदान दिने गाउँपालिकाले खरिद गरेर वितरण गर्दै आएको छ ।
यसरी वितरण गरिने धानको बिउ बर्जु गाउँपालिका र गाउँपालिकाको सबै वार्डमार्फत कृषकको जग्गा धनी लालपुर्जा र नागरिकताको आधारमा उपलब्ध गराइने कुरा बर्जु गाउँपालिका...